Posted by: ritthe June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

४ ठुल्दाइ २ सान्नानी

सान्नानी पनि आज रङी चङी भएर आएको?
ल ल बिस्टे ले ल्याको चिया नै खाउ है, बिस्कुट पनि छ, चम्चा पनि छ, अनी प्लेट पनि छ !

गूड् मर्निङ चेली बैनी ! राम लेख्न खोजेको तर यु नो कैले काही हात ले पनि धोका दिन्छ यु नो !

Read Full Discussion Thread for this article