Posted by: Rahuldai June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

एक कप मात्र चिया? हो पिया? कसरी बाँडेर खाउं?

हेर्दा मिठो होला जस्तो छ, बिस्टे ले ल्याको चिया भन्दा पिया को चिया। कुम्ले भन्दा सोझो भनिने रिट्ठे ले गुलाबी चिया के छोड्ला? बिस्टे को चिया नै जिन्दाबाद भन्नु पर्ला। नहुनु भन्दा बिस्टे को चिया निको नि कसो पिया

तारेमाम पिया
तारेमाम रिट्ठे।

Read Full Discussion Thread for this article