Posted by: ritthe June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

छातीमा मेरो यो छोटो भोटो
कम्मरमा खुर्पेटो सोध रामालाई
मनको धनी पाउनेमा छैनौ
म जस्तो कोही केटो सोध रामालाई
हा हा म जस्तो कोइ केटो सोध रामालाई

कुम्ले भन्दा ज्यादै नै सोझो यो रिट्ठेको बुधबारे नमस्ते, जदौ, तारेमाम-सलाम चेली, ठुल्दाइ, रफी(?), बिस्टे सबैलाई !

Read Full Discussion Thread for this article