Posted by: Harka_Bahadur June 24, 2008
Login in to Rate this Post:
0
?
बेनिको बजार जता माया उतै छ नजर किरेमिरे जाली रुमाल।
लौ बेनी बजार हेर्दइ
लेख्मा नाच्ने डान्फे चरी मधेसमा झर्यो, भेट भा बेला माया सँग हास खेल गर्नै पर्यो हजुर हास खेल गर्नै पर्यो।