Posted by: Rahuldai June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तेज हावा ने मुझ से पुछा
रेत पे क्या लिखते रहे ते हो।
इतनी मुद्दत बाद् मिले हो 
किन सोचों मे गुमा रहे ते हो?

कौन सि बात् तुम मे एसी
इतने अच्छे क्यूं  लग ते हो

हम से ना पुछो हिजर के किस्से,
अपने कहो तुम कैसे हो।

 

गजल को पनि गजल गायक उस्ताद गुलाम अली खान को यो सुन्दर गजल राखेको छु, शब्द सहित । रातो अक्षरमा बोल्ड फन्ट मा अन्डर लाइन गरिएको शब्द को अर्थ १२ पेज मा नि बर्णन गर्न सकिन्न। २-३ शब्द मा पनि शारंश मा अर्थ्याउन सकिन्छ। लौ श्रोता गण यसको अर्थ भन्न सक्ने लाई बिशेष उपहार को ब्यबस्था गरिएको छ। ईमेल -फिमेल, पोस्टिङ्, फोन कलिङ कुनै पनि माध्यमा बाट तपाईंहरुले संपर्क गर्न सक्नु हुन्छ। धन्यवाद।

चेली , तपाईं को च्वाइस संग मेरो फर्माइस ठ्याक्कै मिल्दो रहेछ।

 

Read Full Discussion Thread for this article