Posted by: Rahuldai June 24, 2008
Login in to Rate this Post:
0
?
त्यही त भन्या हर्के आज अचम्म अचम्म को कुरा भैराख्या छ। गन्नु भायको कमाल हो कि? सूँड ले दुध पिएछ कि क्या हो, हेर्न जानु परो कमलादी गणेशथान् मा।