Posted by: sayami June 24, 2008
"उपहार" के दीऊ खाली हात आएको छू
Login in to Rate this Post:     0       ?        

बहिनीले एउटा फिलिम पनि छुटाएको छैन जस्तो छ
कहाँबाट समय पाउनु भयो
त्यतिका फिल्महरु हेर्न..

तर राम्रो छ बहिनी कबिता
राम्ररी उनिएको छ
अरु अरु पनि जाओस ...

Read Full Discussion Thread for this article