Posted by: gahugoro June 24, 2008
Login in to Rate this Post:
0
?
रुमानी गोधूलिः
यातायात व्यवसायीको हडतालका कारण सवारीसाधन नगुडेपछि
सोमबार सूर्यास्तको समयमा परेको सिमसिमे पानीमा छाता ओढेर सुन्धाराबाट गन्तव्यतर्फलाग्दै
एक युवती ।
तस्वीरः रवि मानन्धर/नेस
Last edited: 24-Jun-08 03:02 PM