Posted by: बिस्टे June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

बुढो जिम्मालको तरुनो सम्धी

हा हा हसायो यार रिट्ठे ले नि,ए रिट्ठे म काँ तरुनो हुनु र भन्या सम्धी ले भन्दा गोडा २-१ बढी भोटो फटा हुलाम केरे

बार्ह छोरा तेर्ह नाती बिस्ट्या गनगन नाना भाती

म काडँ गनगने हुनु नि गनगने त हाउरै सउँधी छन नि

गन्नुभाइ को मेट्रिमोनियल झक्कासको छ् पिया
तर तिउरो युनीकोड लाई चै के भो नि आज?

Read Full Discussion Thread for this article