Posted by: rawbee June 24, 2008
Login in to Rate this Post:
0
?
ठुल्दै कथाले मन एकदम छोयो। मलाई हजुरको कथा पदेर मेरो तीर्थराम भन्ने साथीको याद आयो। उस्को पनि तेस्ताइ रोग थियो। ताइफाइत बीग्रेको थीयो रे। बिचरा २२ बर्ष मा मर्यो। अनी भाउजु pregnent थियो त्यो बेला।
अत्ती दु:ख दायी कथा छ यो पनि। चाडै समापन गरीदिन हुन अनुरोध गर्दछु।
अत्ती दु:ख दायी कथा छ यो पनि। चाडै समापन गरीदिन हुन अनुरोध गर्दछु।