Posted by: बिस्टे June 24, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        
उहिले देखी पढ्न नपाको,आज जे पर्ल पर्ला भनेर ५ भाग एकै चोटि भ्याईदिएँ।
साह्रै मार्मिक र यथार्थ झल्किएअको छ् लेखाइमा। एउटा चित्त नबुझेको कुरो चै कुनै हेर्न मन लागेको सिनेमा  को एन्डिङ पहिलेनै कसैले भन्द्यो भने नरमाइलो हुन्छ नि तेस्ताइ तपाईं ले पहिलो भाग मा 'सदिक्षा ले बाबु ४ बर्ष हुँदा गुमाइन' भनेर खुलाइदिनु भएर पछील्ला भाग हरुमा मानदाई को अन्त्य हुने प्रस्ट देखिर पाठक हरु ले 'चम्त्कार भाईदिये नि हुने','चम्त्कार हुन्छ कि' भन्ने सोच त्यागी दिये जस्तो लाग्छ।
तेस बाहेक हरेक भाग उत्तिकै मुटु छुने छ्।
सम्झना दिदी लाई गर्नु भएको अपुर्ब सहयोग को लागि सलाम टक्र्याउदछु, नेपालमा सबै हाकिम हरु तपाईं जस्तइ भईदिए धेरै मान दाईहरु ले नयाँ जीवन पाउनुहुथ्यो होला
अर्को भाग को प्रतिक्ष्यामा।
Read Full Discussion Thread for this article