Posted by: Pretty June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ओहो कुम्ले लाई फेरी केटी मात्र हैन उनिहर्ले लाउने लुगा सुध्ध मन पर्या रैछ हेहे

सन्नो हैन बन्नो लेख्या थ्यो होला रिट्ठे।

चेली के छ? हो तिम्रो नाम सजिलो छ लेख्न, बैनी कस्को?

dipi lekhda ta दिपएे  hudo raichha dipika

हैन यो हर्के दाई पहिलो राउन्ड दोश्रो राउन्ड मात्रा भन्नुहुन्छ अरु कुरै गर्नु हुन्न दिउसो हुदी त्यती किन होला?

Read Full Discussion Thread for this article