Posted by: Nepal ko chora June 24, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, यो भाग पनि गजब को लाग्यो, तर पढ्दै जादा ठाउँ-ठाउ मा  मन चसक्क पार्ने। सुख मा साथ दिने धेरै हुन्छन, दु:ख मा साथ दिने धेरै कम।  तपाइँले गर्नुभएको सहयोग सहयोग मात्र नभएर धेरै ठूलो धर्म हो । कथा त  झन मार्मिक हुँदै छ, बाकी भाग पनि चाडै पढ्न पाए हुन्थ्यो। 
Last edited: 24-Jun-08 11:00 AM
Read Full Discussion Thread for this article