Posted by: dipika02 June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

"दिपीका तिम्रो त झन दिपइका हुन्छ सधैं मिलाउनु पर्ने"

"दीपीकाको नाम लेख्दा जैले दिपइका हुन्छ अझ फुर्ती बढी क्या एकजना को"

ए बाबा बोल्यो कि पोल्यो यो चौतारीमा, सान्नानी र रिट्ठे  अब म पनि मुकुन्डो लगाउछु है "दिपी" मात्रा लेख्न पर्ने गरेर 


अथे ला लहरे कुरा छिनेको। के बोलिसाध्धे हुनु

nepchu मामा, दर्शन
हजुर भन्जिको उखान देखेर झन हास्ने हो त?

कुम्ले दाई, अब दाइहरु त्यस्तो खतरा लेखिदिने अनी बहिनीहरुले याद मात्रै ताजा गरेर के गर्ने? म सञ्चै छु, हजुर नि ?

ह्या जे पर्ला पर्ला जदौ गर्दिन्छु, जदौ बोले पिच्छे हसाउने यो माइला दाई, कस्तो चेयर्फुल क्यरेक्टर दाई कस्को

Last edited: 24-Jun-08 10:57 AM
Read Full Discussion Thread for this article