Posted by: Rahuldai June 24, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        

हर्क बहादुर जी,
संझना दिदी को सेवा गरेको भन्दा नि मावताको धर्म निभाएको मात्र हुँ।

प्रेरणा जी,

धन हुने ले धनले मन हुनेले मन ले सहयोग गर्नु पर्छ भन्ने लाग्छ मलाई पनि। मानदाई को जीवन कती लामो छ, आउदो भाग शायद अन्तिम भाग मा थाहा हुने नै छ।

Stat जी ,
ह्यापी एण्डिङ हाम्रो लागि भन्दा पनि संझना दिदी को लागि आवश्यकता छ। नत्र ती स साना बाल बालिका को शिरमा छानो खोसिन्छ।

hmmmm जी,

अर्को भाग छिट्टै नैआउँदैछ। प्रतिक्षा गर्नु होला।

mythought जी,
आशा गरौं, भगवानको आँखा मा त्यती कमजोर भैसकेको छैन होला।

कुम्ले जी,

पुण्य कमाउन हिंडेको भन्दा सक्दो सहयोग आफ्नो मातहत को कर्म्चारिको बिपतमा सहभागि भएको भन्नु पर्छ। नारायणअदाइ गीत याद आयो।


मैले पुण्य मन पराएं, या पाप मन पराएं ,
जे होस् मैले तिमीलाई चुपचाप् मन पराएं। 


 

Read Full Discussion Thread for this article