Posted by: ritthe June 24, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ

मलाई पनि पियाको हात बाट चिया खान मन लागेको अहिले हो !

खोइ त देखै नपरेपछी के होस् त अब ! अरु सबै कम्चोरहरु कता मुन्टिएछन त ! २-४ खेप गाली नगरि कोइ झुल्किदैन भन्ने यथार्थलाई मध्यनजर् राख्दै ...........

Read Full Discussion Thread for this article