Posted by: somewhereondearth June 24, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        
आदरणिय साझाबासिहरु,
नमस्कार,
केहि ब्यस्तता, केहि अल्छिपन ले कथा समयमा समाप्त गर्न सकिन् । im sorry for that..

yes_k, धन्यबाद, यार सदाझै तिम्रा हौसलाका शब्द मीठा लागे ।
Amazing, छोटो शुरु गरे पनि , लटर पटर कथा सकियो । एसो निन्द नलागे पढे हुन्छ । :-))
gyanguru, thanku,
Dipika02, thank you for such a sweet comment. i guess you are due on writing a  great plot.. im waiting for your post..

cheli, मीठो सहयोग र भावना को लागि धन्यबाद ।
V2001 , के छ यार, so finally i recnd you right?
ritthe बोरो, तपाईको गाउँ बाट बाहिर छु । खास देशै बाट बाहिर । डेढ महिना हुन लाग्यो । चिया खान नपाएर बोर भा छ । खास गरि ट्राफिक चोक मिस भा छ । guess why!!
fucheketo भाई, अचेल त तिमी ले जे लेख्छौ, मीठो रचना लाग्छ । तिमी लेखि रहु । हामी पढि रहुंला । बरु एक दुई महिना बिदा लिए नि हुन्छ । लेखम भाई लेखम । हाम्रा कुरा पछि पढे नि हुन्छ ।

hami_nepali, हन यो गाम भरि Inrelationship  को हल्ला कस्ले चलाको । मलाई नि था छै न । हो र साच्चै?? बरु चिन्न पो सकिन ।
zee , thanku,
Neptex jyo . thank you for support.
Pretty jyo, thanku.
CL साईंलि,thank you for such the support and sweet commnets.. im also waiting for ur upcoming posts...
saru_bhakta धन्यबाद ।
justareader धन्यबाद ।
दशैँ तिहार ज्यु, समयको लागि धन्यबाद ।
Pjna007  नमस्कार, लोन्ग ट्याम नो सि, कमे्टालाई धन्यबाद ।


नेपे ज्यु, सुन्तले दाई नमस्कार ।
समय र समालोचनाको लागि धन्यबाद ।

कथा स्कुले जीवनताकको एउटा धमिलो परिवेशबाट उठाएको थिए । शायद, यसैले आधुनिकता झल्केको होला । कमेन्ट पछि कथा फर्केर पढे।  निश्चयपनि हजुरले भने जस्तै, केहि प्रसंगले कथालाई समकालिन बनाउने प्रयास गरेको छ । जुन मलाई पनि दोस्रो हेराईमा खट्कियो । सुन्तले दाईले भनेको जस्तो, बहुबिवाह ( त्यो  नभएपनि त्यसैको कुनै अंश)बाट  को नेपाली समाज को केहि नारी वर्ग अझै प्रभावित छन् । तर कथा त्यहि कुरा बोकेर उभिएको छ । समकालिनता को प्रसंगमा स्थान, केहि समसामयिक प्रसंगले समकालिन देखाउन खोजे  पनि  कथानक संग नमिलेको मलाई पनि  लाग्यो ।  अरु रचनाहरु पस्कदा, यि कुराहरु मा बिचार गरेर केहि प्रसंग सहित समसामयिक बनाउने प्रयास गर्ने छु  ।

फेरि पनि, आगामी रचना हरु मा यस्तै creative comment को आशा गरेको छु ।

-somewhereondearth.



Last edited: 24-Jun-08 08:47 AM
Last edited: 24-Jun-08 09:24 AM
Read Full Discussion Thread for this article