Posted by: Harka_Bahadur June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
लौ खुब नाचियो आज चै, उफ्री आयिन सबैलाई नचायिन ख्याल रमाइलो भएन आज त गान्ठे, लौ उफ्री नानी आउँदै गर है, म चै साच्चिक्कै लाग्नु पर्‍यो, नाचियो थाकियो पनि अब मिठो निन्द्रा लाग्ने भो आज चै। लौ है त यो चै फाईनल शुभरात्री, अब चै आयिन्न सुत्ने हो अब चै।
Read Full Discussion Thread for this article