Posted by: Harka_Bahadur June 23, 2008
Login in to Rate this Post:
0
?
ओ हो उफ्री नानी के छ हो खबर, कता गाएब यात्रो दिन, रिठ्ठेले खोजी रको थियो तिमीलाई, बिचरा दिन दिन सम्झिन्थ्यो है तिमीलाई।