Posted by: Harka_Bahadur June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लौ श्रेयाको रिक्वेस्ट कसैले बजायिदिएनछन लौ हेर, ल मैले बजायिदिये।
कुम्ले ब्रो, चेली लाई चै हामी गाम्ले लाई मिठो टमाटरको अचार बनार कुरी रहेको सिन मा राख्नु पर्छ जस्तो छ है।

 

Aakha ko nani ho timi - Haris Mathema
Read Full Discussion Thread for this article