Posted by: CaMoFLaGeD June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

यो अँध्यारोमा रेडियो घन्काएर बस्ने को हो हँ? ---रे क्या!!

लु हर्के ब्रो! बजाम् बजाम्!

हाम्री चेलीलाई कुन ठाउँको पृष्ठभूमि चाहियो लु भन! अर्को कथामा त्यहिँको हालेर लेख्ने हो भोलिपर्सी! :-)

पर्बते हा हा हा! फस्सिएन छ रे! त्यहि त बोर भाको नि! नत्र कथा यस्तो बियोगान्त हुन्न थियो नि! संयोगान्त लेख्न मिल्थ्यो। ;-)

सुन्तले ब्रो, हितेले के भन्नु नि जीपमा! उहि त हो नि, "म भन्दा नि झूर छ यार यस्को भाग्य! आफ्नो त त्यो केटी मेरी होइन भन्ने सुरु मै थाहा हुन्छ यस्को त क्लाइमेक्समा नि हो कि होइन भन्ने धरमर!" भनेर उडाउनु उडायो केटाहरुले बाटोभरी! :D

रात्रिकालिन अभिवादन है त सबैलाई!

ल यो गाना सबैलाई डेलिखेत! (जिम्माल बा स्टाइलमा!)

 

Read Full Discussion Thread for this article