Posted by: Rahuldai June 23, 2008
Login in to Rate this Post:
0
?
लहरे बौचा नि कता गायब? संबिधान सभासद लाई फोकट मा भत्ता दिए जस्तो भो यात्रो मान पदवी अलंकार, बिभूषण। बर्खास्त गरी पाउं भनेर दरखास्त हाल्नु परो।