Posted by: Rahuldai June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
पर्बते मार्साब भोजन भयो?
आफु नि टन्न हसुरियो हर्के, दाल भात तरकारी। जागिर छ सरकारी भने जस्तै। जिन्दगी दाल भातकै निम्ती बाँचे  जस्तो।
Read Full Discussion Thread for this article