Posted by: cheli June 23, 2008
महिना माघ थियो बिहानी पखमा हावा चलेको थियो
Login in to Rate this Post:     0       ?        

महिना माघ थियो बिहानी पखमा हावा चलेको थियो

छानामा, पथमा तथा चहुरमा चिनी छरे झैं थियो

.......................

काम्यो लुगलुग त्यो गरीब बिचरा, त्यसमा दया गर्छ को!

 

यति याद छ

Read Full Discussion Thread for this article