Posted by: parbatya June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

नमस्ते है गाम्ले साथी हो के हुँदै छ यहाँ ?
मेरो तर्फ बाट पनि २९ (आज सम्मको सबै छुटपुट गरेर)

आज जिम्माल बा खै कथा त अझ सम्म आएको रहेनछ त

यो बिरु को हो फेरी? आफुलाई केही थाहा छैन त

Read Full Discussion Thread for this article