Posted by: SurNaTal June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

सुन्तले दङ पर्दै "ल मारे, गन सप्पैको पोएट" भन्दै आफ्नो तास भुइमा फिजाउछ

उता चेलीले भाबुक बनाथिन। यता तास मारियछ। बल्ल मन अलिक हलुका भो। जय होस् नेत्रे ब्रोको पनि।

अनी सबै गाम्ले हरुलाई हार्दिक नमस्ते!

Read Full Discussion Thread for this article