Posted by: chipledhunga June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लौन मलाई के भओ? काम खात का खात छ, फिटिक्कै गर्न मन लाउदैन! <<<

माथि उल्लेखित लक्षण 'अक्युट चौतारी कथा लेखिसियन्सी सिन्ड्रोम (ACLS) ' को सुरु को फेज हो

 

चौतारी पस्न छट्पट भैरहने तर कामको चटारोले गर्दा छिर्न नपाउने अवस्थालाई चाँही के भनिन्छ नि? कोही एक्स्पर्टले बताइदिन पर्यो।
 

 

 


Read Full Discussion Thread for this article