Posted by: dipika02 June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

हा हा हा रिट्ठेले अत्तिनै हसाउछ बेला बेला मा। ओरिजिनल नै केही पोस्ट गरेको छैन डबल पोस्ट भयो रे
समय हेर्दा उहिले ४ मिनेट अगाडि एउटा रोग पत्ता लगाएको रहेछ
देख्यौ होलानी काम गर्न मन नलागे पछी यस्तै हो कस्ले कहिले के पोस्ट गरेको नि थाहा हुन्छ, है सान्नानी 
nepchu le ni bela belama jhalyak jhuluk entry marchha  ACJJES bha jasto chha

Read Full Discussion Thread for this article