Posted by: Rahuldai June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

"लौन मलाई के भओ? काम खात का खात छ, फिटिक्कै गर्न मन लाउदैन!

बरबादै होला जस्तो भओ!"

 

मेरो नि त्यही हाल छ।

काम नगरेको नि ठ्याम्मै १२ बर्ष भो, अहिले आजै, सक्याएन भने घोक्र्याएर देश निकाल गरिदिन बेर छैन।

Read Full Discussion Thread for this article