Posted by: dipika02 June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

बिस्टे म सञ्चै छु। हजुर र पातली भाउजु पनि सञ्चै?
ठुल्दाइ त्यो मीटिङ ठुलो हो, चिया त दाइले जती खेर भन्नु हुन्छ तेती खेर बनाइदी हाल्छउ नि, यती धेरै बहिनिहरु भएको के काम?
रिट्ठे, सोमबार उसैत नरमाइलो दिन लाग्छ तेस्मा पनि चेली ले बिहानै भावुक बनाएर बर्बाद छ आज को दिन, अब पार्टी भोली है
माइला दाईलाई आज त्यस्तो भ्याइ नभ्याइ छ उसो भए
पिया धेरै दिन पछी दर्शन पायियो नि, अनी सञ्चै?
सान्नानी खोइ त त्यो कुल मुकुन्डो आज?
नेत्र अस्ती मदन्वा को चिट्ठी पढेकी थिए, हाँस्दा हाँस्दा पेट नै दुखेको थ्यो

Read Full Discussion Thread for this article