Posted by: Birkhe_Maila June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

वाह!! चेली नानी गजबको भावना छ!!

यसले त साह्रै नै मन छोयो‍

""यहाँ भन्दा धेरै पर, मेरो एउटा घर छ

त्यहाँ मेरै चिन्ता, फिक्री मेरैलागि डर छ!!""

 

कुम्लेको जवाफ र दिपीका नानुको पनि उस्तै रेछ!!

 

वाह!! 

Read Full Discussion Thread for this article