Posted by: chipledhunga June 23, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्ले हो। लौ इस्पेनले जितेछ खुशी लाग्यो।

चेली, हामी पनि पढुँ न कबिता।
संयोग नै मान्नु पर्छ, आज बिहान गाडीमा यही गीत सुन्दै काममा आएको थिएँ।

आज किन साथी मलाई रुँ रुँ लाग्छ

जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी

आज किन साथी मलाई रुँ रुँ लाग्छ

श्युपुरिको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो

आज किन साथी मलाई रुँ रुँ लाग्छ

कान्छी रुन्थिन् नजाउ भन्दै बाटो छेकी छेकी
अर्को दसैंं कुर्दा कुर्दै मरिने पो हो कि

आज किन साथी मलाई रुँ रुँ लाग्छ

 

 

 

 

 

 


   
Read Full Discussion Thread for this article