Posted by: Harka_Bahadur June 22, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
ओह हो आज संचालक सन्चलिका दुबै, चौतारीमा बहार आएछ नि त आज त। तेही भन्या दाई maile लेर आको % त आहिलेको जमनामा त कसैले बाल दिने हैन, अचम्मको जवना छ, अङ्रेजिमा नि ९५ , ९६ लेर आउछन रे अचेल त दाई।
Read Full Discussion Thread for this article