Posted by: SurNaTal June 22, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        

आशाले आफ्नो वरिपरि हेर्ने थालिन् । आफ्नो लोग्नेको राज्य बिस्तार र आफ्नो ‘भाग’को समानुपातिक सत्यको लेखाजोखा गर्न थालिन् ।


एउटा मायालु तर उरन्ठेउलो सैनिक पत्निको बैबाहिक जीवन र छिप्पिदै गएको पारिवारिक जीवनमा आएका तिखा उत्तार चाडब हरुको राम्रो चित्रण। अझै पनि नेपाली समाज, बिशेष गरी अल्प-सिक्षित गाउले ग्रिहिणिहरुको लागि, तेती स्वतन्त्र नभै सकेको स्थितिमा आशा समसमयिक नै लाग्छिन भन्ने मेरो बिस्लेशण छ।

 

Read Full Discussion Thread for this article