Posted by: Nepe June 22, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        

नेपाली साहित्यको आरम्भिक आधुनिककालका क्लासिक कथा पढेजस्तो लाग्यो ॥

 

समकालिन नेपालको खास गरेर मध्यवर्गिय महिलाहरुमा आफ्नो अस्मिता, अधिकार र स्वतन्त्रताको चेतना बढ्दो छ भनिन्छ । आशा यस समकालिनताबाट पृथकै पात्र हुन त भन्ने प्रश्न मेरो मनमा उब्जिरहेको छ ।

 

Nepe

Read Full Discussion Thread for this article