Posted by: atomic June 21, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        
टोइलेट मा कुनै एउता भ्रस्त मान्छे लाई थुदै म त्यो घूस खोर र भ्रस्ताचर उम्मुलन गर्छु भन्ने गलत सोच हो। मधेसी मन्त्री महोदये लीए गरेको यो क!र्ये सरासर अ-मानबिये कार्ये हो। गुण्डा-गर्दी र माफिया को उदाहरण हो।
Read Full Discussion Thread for this article