Posted by: Harka_Bahadur June 21, 2008
Login in to Rate this Post:
0
?
भोको पेट्मा के निन्द्रा लाग्थ्यो र, तातो भात पेट भित्र गएपो निन्द्रा पनि लाग्छ, अब हेरौ कतिन्जेल बशिन्छ ईन्टरनेट मा, एक दुई बजे सम्म मा सुतिन्छ होला।