Posted by: Harka_Bahadur June 21, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
आफ्नो कथा आफ्नो ब्यथा छ अन्तरे बा के अर्नु, वकुन्डो खेलेर लखतरान भर आको, घरमा बज्जे तिर्थेले केही पकाको होला भनेर दात तिखार्दै आयियो, केही सुर सार राइनछ, बज्जेले भाडा नि मोलेको राइनछ, अनी तेही सिरेल र दूध खायियो, मन बुजाउन अरुणा लामाको गीत सुनियो के गर्नु यस्तै छ, तारेको बूङूर सम्झेर थुक निल्यो बस्यो ।
Read Full Discussion Thread for this article