Posted by: Birkhe_Maila June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
साह्रै भोक लाओ गाँठे! अनि सुक्रबार बेल्का भ'र हो कि के हो घाँटि नि चिलाउन थालो! पेटमा तल नाइटो देखुन केइ कुरो 'रउसि' 'रउसि' भन्दै घाँटि सम्म आइसको! एउटा भलाद्मिले बोला' छ भरे पौडि खेल्ने हो आज त जे पर्ला पर्ला!
Read Full Discussion Thread for this article