Posted by: miss_ me June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

>>>होइन है यो चौतारी छेर्न कती गाह्रो भाको?? जत्ती रेफ्रेश गरेनी छेर्दैन भन्या

रबी ,

खै के भा हो  भुटेको भट्मास त्यो नि अलि अली काँचो  भा'को खाए जस्तो छ  चौतारीले मेरो मा नि तेसै भैच

नेत्रेजी,

लु प्रितीले दिएको जेरी जति सप्पै हउरले भओ --

Read Full Discussion Thread for this article