Posted by: Nepalki_chori June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
लड्डु त खाइयो मजाले, किन हो, के को लड्डु हो पछि बुझ्दै गरम्ला।
हैन रिट्ठेको के कुरो हो, नयां जीवन भन्छ, बुझिगए मरिजाम। के सारो, हाम्लाइ भन्न नि नहुने। लु जे होस्, शुभकामना अनि बधाइ मेरो नि।
पार्टनर, खै आयु लामै होला भन्न परो।
सोझो कुम्ले, मलाइ आरामै छ भन्न परो। हैन तपाइलाइ लिएर के भोज् हुन लाग्या हो यां?
सुन्तले, त्यो ४ र ६ र ८ के के जाती म बुझ्दिन, के गर्नु।
पर्बत्य जि फुर्सदमै?
जिम्माल बा लाइ दर्शन टक्र्याएं।
Read Full Discussion Thread for this article