Posted by: parbatya June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरुलाई नमस्ते है त
के हुँदै छ खै?
ओए निशे किन हस्किएको छस? आज अल्ली बढी नै ट्रिपमा छस जस्तो छ नि
जिम्मी बुढा खै? यो निशे लाई भिलेन को रोल देउ त, मेरो कुटाइ भेट्ला जस्तो छ
Read Full Discussion Thread for this article