Posted by: Birkhe_Maila June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

जदौ!

हाम्रा कम्फुटाराँ के के जाति लाएर हो कि क्या हो, 'जिम्माल' भनेर के जाति लगइन अर्न खोजो, हेरि तेरो खाता नै बन्द छ भनेर खतम पारो ब्यानभरि। धन्न कुर्दा कुर्दा निशे बजियाले मिलाइदो!

सपैलाई फेरि नमस्ते, उता मेरा कथा नि मेटिएछन तो नि मिलाम्छु अब-

Read Full Discussion Thread for this article