Posted by: Euta_nepali June 20, 2008
Login in to Rate this Post:
0
?
बिहान बिहानइ पिर्ती ले जेरी ल्याकी थिए। जेरी भाग नपुगे पछी लद्दु ल्याइ । त्यो लद्दु ले पनि भाग नपुगे पछी ठुल्दाइ ले अरु लद्दु ल्याउनु भो ।