Posted by: Euta_nepali June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
सप्रसङ व्याख्या गर्नु भाको मा ठुल्दाइ लाई धनीयाको पात । रिथे , हतारमा गैयो हतारमा आइयो - कोशेली चुरोट बाहेक अरु केही ल्याइएन । त्यो कोशेली चुरोस पनि आफुले चिलिम बिरेक गर्दा गर्दा सिधियो जस्तो छ । 
Read Full Discussion Thread for this article