Posted by: CaMoFLaGeD June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हा हा हा मिस बहिनी, आफ्नो उमेर दिन दुई गुना रात चौगुना बढ्दै छ अचेल! भर्खर त हजुरलाई बहिनी भन्न सकेँ! केहि महिनापछि राहुलदाई लाई भाई भन्छु अनि केहि बर्षपछि जिम्माल बालाई! हे हे हे!! अनि ज्वाइँसाबको हालखबर के छ नि? भान्जीको कुरो सुनेर खुब हाँस उठ्यो! ठ्याक्कै मामाको बानी!

नाँर्टन जी! हालखबर बँडिया छ! जे राम जि कि।

नेप्चि भाउजुलाई धेरै दिनपछि देखियो। सन्चै हुनुहुन्छ होला क्यारे!

बिस्टे र नेत्रेलाई पनि जदौ!

अबुइ हाम्ली ठुली नि आइछिन्! के गल्दै छौ नानु? चन्चै छौ? लु लाम्लो सअँ काम अर! :-)

लोल रिट्ठे! मैले इमेलाँ धन्यवाद पठाएको थिएँ त! आएन? कि डिलिट हानियो नपढि? साह्रै राम्रा राम्रा गाना पठाएछौ तिमीले! अचेल त्यस्तै गाना मात्र सुन्न मन लाग्न थालेको छ। खोइ बुढेशकालले छोएको पो हो कि? अँ साँच्चि तिमीलाई बधाई छ है! भोज कहिले नि? ;-)

अरु सबैलाई फेरिपनि चौतारीको सबैभन्दा सोझो यो कुम्लेको जदौ!

Read Full Discussion Thread for this article