Posted by: chipledhunga June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

ओहो लामो रहिछ नेप्चिको आयु पनि।
सान्नानी, लड्डु पनि आएछ, खोइ एक राउन्ड चिया जावस् न बरु लड्डुसँग खान।
ठुली, फोटाहरु टाँस्दै अरम्ला। बरु चियामा के चोपेर खायौ आज? तरकारीको बेपार कस्तो चल्दैछ?
 
 
Read Full Discussion Thread for this article