Posted by: ritthe June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

सान्नानी, गन्नु भईया ले झटारो हान्लान है मंगलवार अघी नै सबैलाई लड्डु बाड्दा

ठुल्दाइ ले नि टायर् बाल्देको आज? लोल
नेप्ची पित: छु दु? ने धुन ला? अले लिमला कि छु, बनी न मव:, सुथे न मरु
नेत्रे त्यो जेरी त म धेरै खान्न ! बरु लड्डु चाँही पायियो भने नछोड्ने रे क्या
टंके, खोइ कोशेली? त्यो नम्बर भनेको हाम्रो क्विक नोट्स हो, सान्ननी भन्देउ त के के हो
मिस दिदी, बिस्टे, ठुलि सबै को के छ?
कुम्ले त्यो लोख गीत कस्तो लाग्यो त? धन्यवाद मरु?

Read Full Discussion Thread for this article