Posted by: Nepalki_chori June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हे हे बाउचा। भचा लिम्ला जि थौं कन्हे।
सान्नानी ले देको लड्डु मैले नि खाइदिएं एउटा, जे पर्ला पर्ला।
हैन मिस सिस, चेलो को चटारो कैले पो हो सकिने? सकिने बेला भएन र भन्या?
ठुलीको नयां तरकारी पसल औरेजि पो? त्यहां गए देखुन औरेजिमा मात्र बात मार्न थालेछन।
Read Full Discussion Thread for this article