Posted by: Rahuldai June 20, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

के सारो खुट्टै राख्ने ठाउँ नै नभा आज चौतारीमा ! सबैको हाकिम पोइला गये कि क्या हो

१ रिट्ठे १

१ रिट्ठे १

१ रिट्ठे १

 

पोइला गए हुन कि जोइला? समाबेशी कुरा गर्नु पर्‍यो। नत्र रिट्ठे, महिला संघ को कडा वक्तब्य आउन बेर छैन।

Read Full Discussion Thread for this article